!! सूचना !!
कृपया तेश्रो चौमासिकको प्रगति विवरण प्रविस्ट गर्नुहोला । तेश्रो तथा अन्तिम चौमासिक भएको हुनाले लक्ष्य तथा प्रगति राम्रोसंग रुजु गर्नुहोला । स्थानीय तहको हकमा तेश्रो चौमासिक को लक्ष्य तथा प्रगति दुवै सुन्य पारिएको छ । आफ्नो आफ्नो कार्यक्रम अनुसार लक्ष्य तथा प्रगति प्रविस्ट गर्नुहोला ।